

कपिलवस्तुको वाणगंगामा ट्याक्टर दुर्घटना, चारजना घाइते



कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
वाणगंगा नगरपालिका वाड नम्बर ६ स्थित वनकसिया र सुठौली सिमा क्षेत्रमा आज बिहान ६ : ३० मा भएको दुर्घटनामा चार जना घाइते प्रहरीको भानाईलाइ उदृत गर्दै ई साझाकुरा सहकर्मी सागर पौडेलले जानकारी दिएका छन् ।
लु ४ त ५४१७ नं.को ट्याक्टर दुर्घटनामा परेको हो । सो दुर्घटनामा परी घाइेते भएका चार मध्ये दुईको अवस्था गम्भिर छ भने दुईको अवस्था सामान्य रहेको छ ।
घाईते दुई जनालाई कपिलवस्तु सामुदायिक अस्पतालमा गरिएको प्रारम्भिक उपचार पनि बुटवल पठाइएको छ । घाईतेहरुको विवरण आउन बाकीँ रहेको सहकर्मी पौडेलले जानकारी दिएका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया