

तुल्सीपुरमा छोरी जन्मिनेबित्तिकै बैंक खातामा मासिक पैसा



दाङ ।
तुलसीपुर उपमहानगरपालिकाले चालु वर्ष जन्मिएका छोरीहरूको बैंक खाता खोली मासिक रकम जम्मा गर्न सुरु गरेको छ।
छोरीलाई जन्मेदेखि २० वर्षसम्म मासिक सय रुपैयाँ बैंक खातामा रकम जम्मा गरिदिने नीति छ। यो रकम उनीहरूले २० वर्षपछि एकमुष्ट बैंकबाट निकाल्न पाउनेछन्। नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई ‘स्मार्ट नगर’का रूपमा विकास गर्ने उद्देश्यअनुरूप स्मार्ट छोरी कार्यक्रम लागू गरिएको बताए। यससँगै १२ जनाको खातामा पैसा जम्मा गरिएको छ। बालिका शिक्षा प्रवद्र्धन र बालविवाह न्यूनीकरणका लागि यो कार्यक्रम लागू गरिएको उपमहानगरपालिकाले जनाएको छ।
छोरीहरूको सशक्तीकरणका लागि ‘स्मार्ट छोरी’ बिहेवारी २० वर्ष पारि कार्यक्रमलाई अघि सारेको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बताएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया