

जसपा कपिलवस्तु जिल्ला उपाध्यक्ष पुरीलाई मातृ शोक



कपिलवस्तु ।।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्ला समिति उपाध्यक्ष रामनिवास पुरीलाई मातृ शोक परेको छ ।
पुरीकी आमा माधुरी गोसाईको बुधबार ६७ वर्षको उमेरमा निधन भएको हो ।
गोसाईको निधन प्रति जसपा कपिलवस्तुले शोक प्रकट गरेको छ । जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले एक शोक विज्ञप्ति जारी गर्दै उहाँको निधन प्रति समवेदना प्रकट गर्नुभएको हो ।
स्वर्गीय गोसाई प्रति श्रद्धान्जली प्रकट गर्दै मातृ शोक पर्ने जिल्ला उपाध्यक्ष पुरी लगाएत उहाँको परिवारजनमा समवेदना प्रकट गरिएको जारी वक्तव्यमा उल्लेख गरिएको छ ।



खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया