

कपिलवस्तु उद्योग वाणिज्य संघ चुनाव अपटेड : ८० प्रतिशत मतदान, समय थपियो



कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन जारि रहेको छ । यति बेला संघको प्राङ्गणमा रहेको बुद्ध रंगशालामा मतदान भैइरहेको छ । १४ औँ बार्षिक साधारण सभा सम्पन्न भए पनि सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन हुन नसकेपछि संघको नयाँ कार्यसमिति चयनका लागि आज चुनावी प्रक्रिया अपनाइएको हो ।
यस्तै मतदाता आउने क्रम जारी रहेको छ । यस अघि २ बजे सम्म भनिएको मतदानको समय भने १ घण्टा थप गरेर ३ बजे सम्म बनाईएको बताईएको छ ।
मुख्य गरी दुई प्यानलमा सहमतिको प्रयास विफल भए पछि नेपाली कांग्रेसबाट डोलकराम घिमिरे र नेकपाबाट टोपनाराण बेलवासे विच अध्यक्ष पदमा प्रतिस्पर्धा हुंदै छ ।
प्रमुख निर्वाचन अधिकृतमा रविराज आचार्य रहेका छन् भने भने कानुन विज्ञका रुपमा गुणानिधि भुसाल र अधिवक्ता कृष्ण पौडेल रहेका छन् ।
प्रमुख निर्वाचन अधिकृत रविराज आचार्यका अनुसार कुल १६ सय २५ मतदाता रहेको संघ मा यति बेला ८० प्रतिश मतदान सम्पन भएको छ ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया