

स्वर्गद्वारीमा पानी अभाव हुँदैन : मन्त्री थापा



प्यूठान ।
खानेपानीमन्त्री मणिचन्द्र थापाले माडी नदीबाट पानी लिफ्टिङ गरी स्वर्गद्वारीमा ल्याउन आगामी वर्ष बजेट व्यवस्था गर्ने आश्वासन दिएका छन् ।
धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा खानेपानी अभावबारे बिहीबारको छलफलमा मन्त्री थापाले स्वर्गद्वारीमा भइरहेको खानेपानी अभाव समाधान गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिएको बताए ।
छलफल कार्यक्रममा मन्त्रालयका सचिव, विभागीय प्रमुख, उपमहानिर्देशकसहितको टोली स्वर्गद्वारीमा पुगेर खानेपानीको दीगो समाधानको विषयमा छलफल गरेको हो ।
स्वर्गद्वारी आश्रम र आसपासका गाउँमा खानेपानी पु¥याउन माडी नदीबाट लिफ्ट एकमात्र विकल्प रहेको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायाले मन्त्रीको टोलीलाई जानकारी गराएका थिए । फाईल फोटो


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया