

हालसम्म १२ अर्बको अप्टिकल फाइबर केबल आयात



काठमाडौं ।
नेपालले हालसम्म १२ अर्ब रूपैयाँ बराबरको अप्टिकल फाइबर केबल आयात गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग आयोजना गरेको एक अन्तर्क्रियामा नेपालले हालसम्म यो परिमाणमा फाइबर केबल भित्र्याएको जानकारी दिइयो ।
त्यस्तै भन्सार विभागको स्रोत उल्लेख गर्दै ६ अर्ब रूपैयाँ बराबरको फाइबर केबल विस्तारमा प्रयोग हुने उपकरण नेपालले आयात गरिसकेको जानकारी दिइयो । जसमा प्रत्येक वर्ष ०।५ अर्ब रुपैयाँ खर्च भएको देखिएको छ ।
त्यस्तै प्रत्येक वर्ष अव्यवस्थित तारलाई व्यवस्थापन गर्न फाइबर केबलमा नेपालले एक अर्ब रूपैयाँको खर्च गर्ने गरेको जानकारी समेत सो अवसरमा दिइयो ।
यस्तै गत र चालू आवमा फाइबर आयातमै देशले ३ अर्ब ४२ करोड रुपैयाँ खर्च गरेको देखिएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया