

बिहिबार नेपालमा कोरोनाबाट मृत्यु शून्य


काठमाडौँ ।
नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप कसैको पनि मृत्यु भएको छैन । बिहीबारको यो तथ्यांक कोरोना संक्रमण दर उच्च भएयताकै शून्य हो । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार २० पुगेको थियो ।
गएको चौबीस घण्टामा तीन हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएकोमा २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।
यस्तै, २९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ । हाल क्वारेन्टिनमा ११३ जना छन् भने आइसोलेसनमा तीन हजार २०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतीकात्मक तस्बिर ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया