बुद्धभुमीका विद्यालय आज देखि ३ दिनका लागि बन्द

कपिलवस्तु
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाका विद्यालय आज देखि पुर्ण रुपमा ३ दिनका लागि बन्द भएका छन् ।

तिव्र गतिमा बढेको चिसोले पठनपाठनमा असहज भएको भन्दै नगरपालिकाले माघ १३ देखि १६ गते सम्म विद्यालय बन्द गरेको छ । विद्यालय सामुदायिक र निजि दुवै बन्द रहने नगरले जनाएको छ । चिसो बढे पछि एक सुचना निकाल्दै नगरले विदा दिएको हो ।

प्रतिक्रिया

खबर सबै