

विजयनगरमा स्लाे साइकल रेस सम्पन्न

धनी राम काेरी कपिलवस्तु ।
कपिलवस्तुकाे विजयनगर गाउपालिका वडा नं ३ र ४ अन्तर्गत जगदीशपुर मा स्लाे साइकल रेस प्रतियोगिता भएको छ ।
स्लाे साइकल रेस प्रतियोगिता मा किशोर किशोरीहरु काे दुईवटा समूह बनाएर कार्यक्रम गरिएको छ । किशोर किशोरी हरु काे छुट्टाछुट्टै समूह बनाएर स्लाे साइकल रेस प्रतियोगिता गरिएको छ स्लो साइकल रेस प्रतियोगिता मा किशोरी हरु मध्ये प्रथम लक्ष्मी पासी , द्वतिया रविया खातुन , तृतीय रफिया खातुन , चाैथाे साेन्ची यादव र किशोरहरु मध्ये प्रथम अशिष यादव , द्वतिया तसदुक खान , तृतीय मनाेज यादव चाैथाे मसुद रजा खान प्राप्त गर्न सफल भएका छन् ।
स्लो साइकल रेस प्रतियोगिता मा २९ जना मध्ये किशोरी १६ जना र किशोर १३ सहभागी भएका थिए जसमा सबै जनालाई पुरस्कार वितरण गरिएको थियो ।

“अब मेराे पालाे” परियोजना अन्तरगत संचालित एकता किशोरी समूह काे द्वारा अयाेजना र दलित सामाजिक विकास केन्द्र, केेयर नेपाल काे सहयोग मा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ ।
स्लाे साइकल रेस प्रतियोगिता मा सीमा लाेहार , वडा सदस्य सहबुन निसा , धर्मगुरु माे. हसन खान , सामाजिक परिचालक कस्तुरी अग्रहरी र किशोरकिशोरीहरु काे उपस्थिति रहेको सामाजिक परिचालक परशुराम निगम ले जानकारी दिनु भयो ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया