

नेकपा विवाद : ओली पक्षको आमसभामा प्रचण्ड–नेपाल पक्षद्धारा कालो ब्यानरसहित विरोध प्रर्दशन , अर्घाखाँची



अर्घाखाँची, माघ ३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आज अर्घाखाँचीको सन्धिखर्कमा आमसभाको आयोजना गरेको छ ।
सभामा उर्जामन्त्री टोपबहादुर रायमाझी, स्थाइ कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, स्थाइ कमिटी सदस्य तथा खानेपानी मन्त्री मणि थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त सभालाई सम्बोधन गर्न मन्त्रीहरु जिल्ला आउँदा जिल्ला सदरमुकाम आसपासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समुहका कार्यकताहरुले विभिन्न चोकमा काला ब्यानरहरु सहित प्रर्दशन गरेका छन् ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया