

ट्रम्पको ट्विटर सँधैका लागि बन्द





वासिङ्टन ।
माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर एकाउन्ट लाई स्थायी प्रतिबन्ध लगाइदिएको छ ।
ट्रम्प @realDonaldTrump हेण्डलमार्फत ट्विटर चलाउँथे । ट्वीटरले यसबारे जानकारी दिँदै भनेको छ( ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएको र जाखिमका कारण हमीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’
यसअघि ट्वीटरले गत ६ जनवरीका दिन ट्रम्पको ट्वीटर हेण्डललाई १२ घण्टाका लागि ब्लक गरिदिएको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया