

मंगलबार थपिए ५२२ संक्रमित, ८ को निधन


काठमाडौँ ।
पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५५१ को स्वास्थ्य परीक्षण गर्दा १८४ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा दुई लाख ६२ हजार ७८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ५७८ निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ५५ हजार ६६६ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ५ हजार २२५ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८९३ पुगेको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया