

कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको गाडीबाट स्रोत नखुलेको अवैध रकम सहित एक प्रकाउ



काठमाडौं , पुस २०
काठमाडौंको नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सोमबार बिहान नागढुङ्गाबाट प्रहरीले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको निजी गाडीबाट बरामद भएको महनगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालले जानकारी दिए।
उनका अनुसार भारतीय नागरिक अमितकुमार गुप्ताबाट एक करोड ४७ लाख रकम बरामद भएको हो।
सो रकमको स्रोत नखुलेपछि आवश्यक अनुसन्धानका लागि गुप्तालाई पक्राउ गरिएको पालले बताए।
पक्राउ परेका ती व्यक्तिमाथि अनुसन्धान भइरहेको उनले बताए।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया