

विद्यालय खोल्ने निर्णय भएको छैन : गुरागाईँ


काठमाडौं, पुस २०
कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले कोरोना संक्रमण केही कम भएकाले यस अघि बन्द भएका केही सेवा खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लाने निर्णय गरेको छ ।
तर अहिले नयाँ भाइसरको देखा परेकाले विद्यालय खोल्दा त्यसका संक्रमण फैलन सक्ने भएकाहुँदा विद्यालय तत्तकाल खोल्न उपयुक्त नभएको छलफल भएको बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।
केही सेवाहरु सञ्चालन गर्न दिन सकिनेबारे छलफल भएको र कुनकुन सेवा खोल्ने भन्ने बारे टुङगो नभइ सकेको बताउँदै विद्यालय लगायत अन्य सेवा खोल्ने कुनै निर्णय नभएको उहाँले बताउनुभयो ।
के के सेवा खोल्नेबारे हिजो आईतवार बसेको बैठकले आज मन्त्रिपरिषद्को बैठकमा लगिने छ तर अहिले नै विद्यालयदेखि सबै सेवा खोल्ने भन्ने निर्णय भयो भन्ने समाचार सार्वजनिक भएको छ त्यो सत्य होइन उहाँले स्पस्ट गर्नुभयो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया