

ओदारीमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टी




पुष १७ कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारी स्थित प्रोजेक्ट टोलमा भेटिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ११ ओदारीमा बम फेला परेको भन्ने सुचनाका आधारमा पुगेको ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले सो वस्तु शंकास्पद मानेपछि नेपाल आर्मीको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । डिस्पोजल टोलीले डिस्पोज पारेको सो वस्तु बम नभई होक्स बम अर्थात बम जस्तै देखाउन रखिएको वस्तु रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले बताउनुभयो ।
सो वस्तु किन र कस्ले राखेको भन्ने विषयमा थप अनुसन्धान भईरहको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
ओदारी स्थित प्रोजेक्ट टोलमा शान्तिदेवि उपाध्ययको घर नजिकै सो वस्तु फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया