

कपिलवस्तुमा ३ दिनदेखि शीतलहर



गुलाम अली, मंसिर २५
बिगत ३ दिन देखि पश्चिम तराईमा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सु कुहिरो र शीतलहर चलेसंगै चिसो पनि बढेको छ । शीतलहर चल्दा जनजीवन कष्टकर बन्न थालेको छ । तराईको अधिकाशं ठाँउमा हावा चलेपछि धेरै जना घरबहिरा निस्कन सकेको छैनन । चिसो बढेको कारणले कपिलबस्तुको सदरमुकाम तौलिहवाको बजार तथा कार्यालयहरुमा चहलपहल पनि कमी आएको सर्वसाधरणले बताउछन् ।
कपिलबस्तु नगरपालिकका १ का स्थानीय बिकास पोख्रेल चिसोबाट प्रभावित छन ओढने र न्यानो लुग कमी भएकोले आगो तापेर जाडो छल्न लगेको छन् । जाडोले बालबालिका र बुद्धबद्धा बढी असर असर गरेको छ पोख्रेलले बताए ।
शीतलहरसंगै हुस्सुले नजिकै पनि देख्न नसकिने भएपछि गाडी चलन निकै कठीनई भएको सवारी चालक मौहम्म्ब हैदारले बताउँछन ।

कपिलबस्तु १ दमोदर कोईराला सिद्धार्थ क्याम्पसको शिक्षक बिगत ३ दिन देखि कपिलबस्तु जिल्लामा बाक्लो हुस्सु र कुहिरोको करणले गर्दा यहाँको जनजीवन प्रभावित बनेको छ । जाडोले बालबालिका र बुद्धबद्धा बढी असर असर गरेको स्थानीयबासी कोईरालाले बताउनुभयो ।
कपिलबस्तु भूक्षि चोक ५० बािर्षय धनश्याम भट्टराई बिगत बर्ष भन्दा यो बर्ष चाडो धेरै बढेको छ । नगरपालिकाले पनि चिसो छल्नको लागि टाउरा पनि नबडेको अरोप लागउनु भयो ।
बाक्लो हुस्सु कुहिरो र शीतलहर चलेसंगै चिसो पनि बढेको छ । शीतलहर चल्दा जनजीवन कष्टकर बन्न थालेको छ । अहिले सम्म कपिलबस्तु नगरपालिका बनसझेदार सम्बन्धित निकायले कुनेै पनि पहल नभएको भट्टराईले बताए । कपिलबस्तुको मौसम मापन केन्द्रको प्रमुख रामु रेग्मीको अनुसार कपिलबस्तुको न्यूनतम तापक्रम १० दशमलव २ डिग्रीमा झरेको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया