

समाजवादी महिला संघ लुम्बिनी प्रदेश समितिको बैठक वुटवलमा सम्पन्न


मंसिर २४ कपिलवस्तु ।
तत्कालिन समाजवादी पार्टी निकटको समाजवादी महिला संघ लुम्बिनी प्रदेश समितिको बैठक आज बुटवलमा सम्पन्न भएको छ । सम्पन्न बैठकले आगमी पुष ५ र ६ गते दाङमा प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गरको समाजावदी पार्टी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो ।
उसा गौतमको अध्यक्षतामा सम्पन्न बैठकमा समाजवादी महिला संघ केन्द्रिय उपाध्यक्ष सुनिता बस्याल काफ्ले सहित समाजवादी पार्टी लुम्बिनी प्रदेश सह ईन्चार्ज कमल खनाल र नविन सुनुवार, त्यस्तै प्रदेश अध्यक्ष अशोक यादव, उपाध्यक्ष सन्तोष पाण्डेय, कोषाध्यक्ष अम्बिका काफ्ले मुख्य सचिव यज्ञ पोख्रेल लगाएतको उपस्थिती रहेको थियो । बैठकको संचालन प्रदेश सदस्य लक्ष्मी चौधरीले गर्नुभएको समाजवादी महिला संघ लुम्बिनी प्रदेश समितिले जानकारी दिएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया