

कपिलवस्तुको कोईली नदीमा एक जना बेपत्ता । खोजीकार्य जारी



मंसिर २४ कपिलवस्तु
कपिलवस्तुको कोईली नदिमा एक जना बेपत्ता भएका छन । वडा नम्बर ९ चौवाह टोलका अन्दाजी ४० वर्षको दामोदर आचार्य बेपत्ता भएको बताइएको छ । उनी मजदुरी गरी घर फर्कने क्रममा साईकल सँगै नदीमा खसेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीले उनको खोजी भईरहेको जनाएको छ । यद्यपी रात परिसकेका काराण उनको अवस्था अझै अज्ञात नै रहेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेेेको उनका साथीले बताएका छन् ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया