

विप्लवका नगरपालिका सेक्रेटरी प्रकाउ


कपिलवस्तु , मंसिर २०
विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता गशेण थारु पक्राउ परेका छन् । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाका सेक्रेटरी समेत रहेका थारुलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रमुख उपरिक्षक नवराज अधिकारीका अनुसार शिवराज नगरपालिका स्थित २ हल्लानगरमा सुनमाया घर्ती मगरको घरमा लुकिछिपी बसेको अवस्थामा शनिबार दिउँसो ३ बजे थारुलाई पक्राउ गरिएको हो ।
लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी उपरिक्षक अधिकारीले जनाकारी दिनुभएको छ ।
थारुमाथि विभिन्न नाममा चन्दा आतङ्क, हड्तालको नाममा तोडफोड परेको लगायत आरोप छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया