

शुद्धोधन गाउँपालिकामा लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान



कपिलवस्तु ।
कपिलवस्तुमा लैंगिक हिंसा बिरुद्ध को १६ दिने अभियान रैली तथा माईकिंङ्ग कार्यक्रम शुद्धोधन १ सोहसामा सम्पन्न भएको छ। कार्यक्रममा समाबेस अयोजक पतरिया किशोरी सञ्जाल पतरिया युवा क्लब पतरिया बहस केन्द्र बाल बालिका वकालत शिक्षा समुह र सिद्धार्थ समाजिक विकाश केन्द्र को कार्यकर्ता नुर मोहम्मद मुसलमान, राम रेखा बरुण, लिला आचार्य को सहभागी बाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम को सहयोग सिद्धार्थ समाजिक विकास केन्द्रद्धनरा सहयोग गरिएको छ। कार्यक्रम ५० जना को उपस्थिति मा सम्पन्न भएको छ।
यस कार्यक्रम मा समावेश बिषय बस्तु लैंगिक हिंसा बिरुद्ध को १६ दिने अभियान सम्बन्धि नारा रैली तथा माइकिङ्ग गरिएको छ। यस कार्यक्रम मा लैङ्गगिक हिंसा, शारीरिक हिंसा, मानसिक हिंसा र समाजिक हिंसा सम्बन्धि कार्यक्रम भएको छ।
यस कार्यक्रममा मन्तब्य राख्ने क्रममा सिद्धार्थ समाजिक बिकास केन्द्र को नुर मोहम्मद मुसलमान,पतरिया युवा क्लबको रामु यादव र किशोरी सञ्जालको पुष्पा केवटले लैङ्गगिक हिंसा सम्बन्धि आफ्नो मन्तव्य राख्नु भयो ।
यो कार्यक्रम समापन गर्ने क्रममा सिद्धार्थ समाजिक बिकास केन्द्र को राम रेखा बरुन र लिला आचार्य ले समापन गर्नु भयो ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया