

भारतमा नयाँ प्रजातिको कोरोना भाइरस फेला


काठमाडौं, १४ पुस । छिमेकी मुलुक भारतमा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको छ । बेलायतमा फैलिइरहेको कोरोना भाइरसको नयाँ प्रजातिबाट ६ जना संक्रमित बिरामी भारतमा भेटिएको भारतीय सञ्चारमाध्यम एनडी टिभीले जनाएको छ ।
कोरोना परीक्षणको क्रममा ६ जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
यस्तो भाइरस गत नोभेम्बर २५ देखि डिसेम्बर २४ सम्ममा बेलायतबाट हालसालै भारत फर्किएका ३३ हजार यात्रुको परीक्षण गर्दा भेटिएको हो । तीमध्ये ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको र केवल ६ जनामा बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार (भेरिएन्ट) को संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट







प्रतिक्रिया