

कपिलवस्तुमा प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन



राधा पाण्डे कपिलवस्तु, पुस १३
प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज कपिलवस्तु लगायत देशभर प्रदर्शन गरेको छ ।
एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन सुरु गरिएको कांग्रेसले जनाएको छ ।
जिल्लामा रहेका नेपाली कंग्रेसका नेता कार्यकर्ता तथा विभिन्न भातृ संगठनहरु त्था सुभेच्छुक संगठनहरुले केपी ओली सरकारको नेतृत्वको एकलौटी कदम र नेकपाको विरोध प्रदर्शन गरेका हुन् ।
आज कपिलवस्तुको बुद्ध रंगशालाबाट सुरु भएको र्याली जितपुर बजार परिक्रमा गरी ४ नं चोकमा आई कोणसभामा परिणत भएको थियो ।
हजारौं संखयामा उपस्थित भएका नेपाली कांग्रेशका नेता कार्यकर्ताहरुले सरकारको विरुद्धमा लेखिएका प्ले कार्ड, ब्यानर, पार्टीका झण्डा र चर्का नाराबाजी सहित आक्रोशित हुँदै विरोध प्रदर्शन गरेको नेपाली कंग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले जनाएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया