

कोरोनाको नयाँ प्रकारसँग नडराउनुस् : डब्ल्युुुुएचओ


बेलायतमा कोरोनाको नयाँ स्वरुप (स्ट्रेन) सँग डराउनु आवश्यक नरहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।डब्ल्यूएचओकी मुख्य वैज्ञानिक डाक्टर सौम्या नाथनले यसको जानकारी दिएकी हुन् । उनले यसको भ्याक्सिन पनि ६ हप्तामा उपलब्ध हुने बताएकी छन् ।
कोरोना भाइरसका कारण विश्वमा हालसम्म ८ करोड ७३ लाख ३१ हजार ९९२ जनालाई कोरोना संक्रमण भएको छ भने १७ लाख ६४ हजार ९१३ जनाको कोरोना भाइरसबाट निधन भएको छ ।
त्यस्तै विश्वमा ५ करोड ६९ लाख २४ हजार ९९३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ लाख ५ हजार ५१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया