
वाणगंगा ९ मा एक शिक्षिकामा कोरोना संक्रमण

ई-साझाकुरा, मंसिर ९
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका ९ स्थित गौतमबुद्ध आधारभुत विद्यालय कुसुमडाडाँ मा पढाउने एक शिक्षिकालाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको शंका लागेपछि शिक्षिकाले हिजो स्वाव संकलन गर्नुभएको थियो । अाज अाएको रिर्पोटमा उहाँलाई कोरोना संक्रमण पृष्टि भएको हो ।
ई-साझाकुरा सगँ विद्यालय स्रोतले भन्यो विद्यालयमा जोखिम बढेको छ , रुघा खोकि तथा टाउँको दुख्ने समस्या अन्यमा शिक्षकशिक्षिकामा पनि देखिएकोले सावधानी अपनाउन अावश्यक रहेको स्रोतले बताएको छ । यद्यपि शिक्षिकामा कोरोना देखिए पछि के कसरी विद्यालय सञ्चालन गर्ने भन्ने कुराको निर्णय अझै नभएको विद्यालयले जनाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया