कपिलवस्तुमा थप ३ मा कोरोना

मंसिर ७, ई–साझाकुरा
कपिलवस्तुमा आईतबार ३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको वाणगंगा नगरपालिकामा ३ जना संक्रमित थपिएको जनाएको छ ।
यो सँगै जिल्लामा जम्मा संक्रमितको संख्या १८२८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ९७ रहेको कार्यालयले ई–साझाकुरालाई जनाएको छ । यस्तै हाल सम्म कोरोनाका कारण मृतकको संख्या कपिलवस्तुमा १७ जना पुगेको छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया