

नवलपरासीमा बोलेरोको ठक्करबाट १ को मृत्यु, ४ जना घाइते



मंसिर ४ नवलपरासी
नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ मा बोलेरो पिकअपको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा स्थित बासा चोकमा पुर्व तर्फ जाँदै गरेको प्रदेश–३–०१–०२३च ५७३६ नम्बरको बोलेरोले लु.१ह ८१० नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । बोलेरोको ठक्करबाट रिक्सामा सवार रुपन्देही घर भएका दुर्गा बहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । रिक्सा चालक रुपन्देहीको तिलोत्तमा घर भएका जगराम चौधरी, रिक्सामा सवार ४० बर्षिया दुर्गा बिक, सन्त कुमारी विक र फुलमाया बिक घाइते भएका छन् ।
उनीहरुको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । बोलेरो पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया