रुपन्देहीमा देउसी खेल्न प्रतिबन्ध

कार्तिक २३ बुटवल ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस वर्ष देउसी(भैलो खेल्न प्रतिवन्ध लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले एक सूचना जारी गरी देउसी भैलोमा प्रतिवन्ध लगाएको जनाएका छन् ।

यस्तै प्रशासन कार्यालय रुपन्देहीले मोज भतेर नगर्न र यस वर्षको चाडमा जो जहाँ छौ त्यहि बसी मनाउन जिल्लाबासीहरुसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया

खबर सबै