

ई-सेवाले ल्यायो जति धेरै कारोबार त्यति धेरै उपहार योजना, एजेण्डलाई १५ दिन फाईदा



कार्तिक २०, ई–साझाकुरा
नेपालको पहिलो अनलाईन भुक्तानी प्रदायक कम्पनी ई-सेवाले अाफ्ना एजेण्डहरुका लागि जति धेरै कारोबार त्यति धेरै उपहार सञ्चालनमा ल्याएको छ । २०७६ फागुन १ गतेबाट सञ्चालनमा अाएको योजना सो योजना कोरोना भाईरसका कारण चैत्र महिनामा सञ्चालन भएपछि बन्द भएको थियो ।

तर सोही योजना कार्तिक १७ गते देखि माघ ३० गतेसम्म पुनः सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ महिना सम्म सञ्चालन हुने सो योजना थप १५ दिन बढी सञ्चालनमा ल्याउने भएको छ । सो १५ दिन भने एजेण्डहरुको फाईदा स्वरुप सञ्चालन गरिएको कम्पनीले ई-साझाकुरासगँ बताएको छ कारोबारहरु मध्ये बैंक खातामा जम्मा गरिएको रकम, क्यास ईन तथा QR को कारोबार भने योजनामा गणना गरिने छैन् ।
। कम्पनीका अनुसार योजनामा सहभागी हुनका लागि अाफ्नो ई-सेवा खाता पुर्ण रुपमा अपटेड भएको हुनुपर्छ । हेर्नुहोस् यस्तो छ कारोबार र उपहार




खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया