कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

कात्तिक १८, कपिलवस्तु ।

कपिलवस्तु प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तसहित ६ जनालाई मंगलवार पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी कपिलवस्तु नगरपालिका ६ तिलौरा निवासी ४१ बर्षीय धर्मेन्द्र केवट लगायत ६ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला अदालत कविलवस्तुले २०७६ साल माघ २१ गते गरेको फैसालाअनुसार उनी लगायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै