

अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गयाे



कात्तिक १७ डाेटी । डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ बाँझककानी बस्ने ७५ वर्षकी कटी लुहारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
गोठालो गएका बेला अरिङ्गालले टोकेर घाइते उहाँको मौवानगरदह स्वास्थ्यचौकीमा उपचारपछि घरमा लगिएको थियो । उहाँको घरमै ज्यान गएको इलाका प्रहरी कार्यालय मौवानगरदहले जानकारी दिएको छ । डोटीको सायल गाँउपालिकामा केहि दिन पहिले पनि एकै घरका दुई बालिकाको अरिङ्गालको टोकाइबाट ज्यान गएको थियो ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया