

कपिलवस्तु कोरोना अपटेड : शनिवार थपिए १५ नयाँ संक्रमित


ई–साझाकुरा, कार्तिक १६
कपिलवस्तुमा कोरोनाका संक्रमित बढ्ने क्रम जारी रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तुमा शनिवार १५ जना नयाँ संक्रमित थपिएका छन् ।
कार्यालयका अनुसार जिल्लाको बुद्धभुमी नगरपालिकामा ७ जना, कपिलवस्तु नगरपालिकामा ५ जना, वाणगंगा नगरपालिकामा २ जना तथा शिवराज नगरपालिकामा १ जना सहित १५ जना नयाँ संक्रमित थपिएका हुन् । कार्यालयका अनुसार थपिएका सबं संक्रमितको अवस्था सामान्य रहेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया