

चेल्सीको सहज जित

ई–साझाकुरा, कार्तिक १६
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बर्नलीमाथि सहज जित निकालेको छ। टर्फमोरमा भएको खेलमा चेल्सीले घरेलु टोलीमाथि ३-० को सहज जित निकालेको हो।

चेल्सीको जितमा हाकिम जिएच, कुर्ट जोउमा र टिमो र वेर्नरले गोल गोल गरे। जिएचले गरेको २६ औं मिनेटको गोलमा चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा म्यासन माउन्टको पासमा जोउमाले गोल गरे। उनले खेलको ६३ औं मिनेटमा गोल गर्दा वेर्नरले ७० औं मिनेटमा गोल थपे।
जितसँगै तालिकाको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले ७ खेलबाट १२ अंक जोडेको छ। उता जारी सिजन ६ खेल खेलेर एउटामा बराबरी र बाँकी खेलमा पराजय भोगेको बर्नली एक अंकसहित तालिकाको पुछारमा छ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया