

बुटवलमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७९७ पुग्यो



कार्तिक १४ बुटवल ।
बुटवल उपमहानगरमा शुक्रबार २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार वडा नम्बर ११ मा ६ जना, ४ मा ५ तथा १२ नम्बर वडामा ४ जना नयाँ संक्रमित थपिएका छन् भने वडा नम्बर ८ मा २ जना थपिएका छन् ।
वडा नम्बर ६, १७ र वडा नखुलेको गरी एकरएक जना नयाँ संक्रमित थपिएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । उपमहानगरमा संक्रिय संक्रमितको संख्या ७९७ पुगेको छ भने हालसम्म संक्रमितको संख्या २६०८ तथा निको हुनेको संख्या १८११ जना पुगेको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया