बिहिबार देशभर २ हजार ३ सय ६४ संक्रमित थपिए,

कार्तिक १३, ई–साझाकुरा

मुलुकमा थप २ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ सय पुगेको छ ।

प्रतिक्रिया

खबर सबै