

च्याम्पियन्स लिगः रियल मड्रिड बराबरीमा रोकियो



कार्तिक १२,ई–साझाकुरा
युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति मोन्चेंग्लावाचको घरेलु मैदानमा सम्पन्न खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै ‘समूह बी’मा अंक बाँडेका हुन् । मोन्चेंग्लावाचका लागि खेलको ३३ र ५८ औं मिनेटमा मार्कुस थुरामले गोल गरे ।

पहिलो खेलमा हार बेहोरेको रियल दोस्रो खेलमा संघर्षपूर्ण बराबरीमा रोकिएको छ । रियलले अब च्याम्पियन्स लिगको अर्को खेल इन्टर मिलानविरुद्ध खेल्ने छ ।
यस्तै रियललाई बराबरीमा ल्याउन ८७ औं मिनेटमा करिम बेन्जेमा र इन्जुरी समयमा कासेमेइरोले गोल गरे ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया