

च्याम्पियन्स लिगः रियल मड्रिड बराबरीमा रोकियो


कार्तिक १२,ई–साझाकुरा
युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति मोन्चेंग्लावाचको घरेलु मैदानमा सम्पन्न खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै ‘समूह बी’मा अंक बाँडेका हुन् । मोन्चेंग्लावाचका लागि खेलको ३३ र ५८ औं मिनेटमा मार्कुस थुरामले गोल गरे ।

पहिलो खेलमा हार बेहोरेको रियल दोस्रो खेलमा संघर्षपूर्ण बराबरीमा रोकिएको छ । रियलले अब च्याम्पियन्स लिगको अर्को खेल इन्टर मिलानविरुद्ध खेल्ने छ ।
यस्तै रियललाई बराबरीमा ल्याउन ८७ औं मिनेटमा करिम बेन्जेमा र इन्जुरी समयमा कासेमेइरोले गोल गरे ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया