

त्रिकाल युवा क्लब विजयनगरद्वारा दशैंको उपलक्ष्यमा प्रसाद ग्रहण एंव शुभकामना आदान प्रदान



कपिलवस्तु, कार्तिक १०
श्री जय त्रिकाल युवा क्लब विजयनगर ले विजयादशमीको उपलक्ष्यमा प्रसाद वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम विजयनगर गाँउपालिका को बघमरवा चौराहामा कार्यक्रम सम्पन्न गरेको छ। धार्मिक महत्वको यो पर्व असत्य माथि सत्यको विजय दर्शाउने देश ,विदेश मा रहनु भएका नेपाली नागरिक हरु को उन्नति प्रगति को कामना सहित देश को समृद्धि होस भनि कामना गर्दै श्रद्धालुहरु उपस्थित थिए ।

कार्यक्रम मा तत्कालीन समाजवादी पार्टी का लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठन,ज स पा जिल्ला उपाध्यक्ष रामनिवास पूरी बाबा ,कांग्रेस पार्टी को क्षेत्रिय कोषाध्यक्ष रफीक मुसलमान, ज स पा विजयनगर अध्यक्ष सन्तराम तेली , बृजेश कुमार गुप्ता ,खुर्शीद आलम खान , इंडो नेपाल सामाजिक मञ्जका सदस्य अनुज चौधरी तथा त्रिकाल युवा क्लबका अध्यक्ष कैलाश कुर्मी र उपाध्यक्ष कुमारी उषा कुर्मी , त्रिकाल युवा क्लबका सचिव ग्राम प्रकाश पूर्वी, रामकिशोर कोरी ,कोषाध्यक्ष कुशल यादव ,सदस्य सहदेव यादव ,संगीता कुर्मी, राजेंद्र कुर्मी ,उर्मिला कहार ,रमेश कहार, इंद्रजीत चौधरी ,शिव प्रकाश कहार, विश्वनाथ कुम्हार रामप्रसाद कुर्मीी लगायत सायौंको संख्यामा उपस्थित महिला ,दीदी बहिनी ,श्रद्धालु तथा समाजसेवी बजरंगी गुप्ताको सञ्चालनमा कार्याक्रम सम्पन्न भएको थियो ।
देशवासिहरु तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीको स्वस्थ रहने कामना र नेपाल सरकारको स्वास्थ्य सम्बन्धि गाइडलाईन अपनाई धार्मिक कार्यक्रम सफल गर्ने र यस कोरोना महामारी बाट आफु बच्न र अरु लाई सचेत गरी रहने वक्ताहरु ले आफ्नो विचार राखेका थिए ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया