

जसपा कपिलवस्तुको आग्रह, ख्याल गरेर दशैँ मनाउँ



कात्तिक १० कपिलवस्तु
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले विजया दशमीको अवसरमा जिल्लाबासीहरुमा शुभकामना दिएको छ ।
जसपा कपिलवस्तुका अध्यक्षद्धय शैलेन्द्र यादव र कलाश अग्रहरीले यस वर्षको विजया दशमी पर्वले सबै क्षेत्रका नेपालीहरुलाई एक शुत्रमा बाध्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुएको छ । साथै जसपाले सबै नेपालीका बिचमा भाईचारको सम्बन्ध स्थपित हुनुपर्ने पनि बताएको छ ।
तत्कालिन समाजवादी पार्टी नेपाल र जनता पार्टी नेपाल विच एकता भई बनेको जनता समाजवादी पार्टी नेपालले तराई र मधेशका जनताहरुलाई जोड्न विजया दशमीले विशेष भुमिका खेलिरहेको भन्दै यस वर्ष कोरोना माहामारीका बिचमा पनि संयमताका साथ पर्वहरु मनाउन आग्रह गर्नुभयो ।
चाडपर्वहरुले देशभर उमंग भर्नुपर्नेमा यस वर्ष त्यसो हुन नसकेपनि शान्तपुर्वक परिवारजनका साथ विजया दशमी पर्व मनाउनु अहिलेको अवस्यकता रहेको कपिलवस्तुका अन्य राजनैतिक दलहरुले बताएका छन् । महामारीको सामाना पनि आफैले गर्नुपर्ने जनाउदै उनीहरुले सजगता पनि आफै अपनाए महामारीको सामना कम गर्नुपर्नेमा पनि जोड दिएका छन् । राप्रपा कपिलवस्तु, राष्टिय जनमोर्चा कपिलवस्तु सहितका अन्य रजनैतिक बृत्तहरुले यस वर्षको दशै सुरक्षाका साधवधानी अपनाउँदै मनाउन आग्रह गरेका छन् ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया