

एकै दिन कपिलवस्तुमा थपिए ३७ कोरोना बिरामी


कार्तिक ५, कपिलवस्तुु
कपिलवस्तुमा एकैदिन ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बुधबार ३७ जना कोरोना संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितहरु कपिलवस्तु नगरपालिकामा २३ जना, वाणगंगा नगरपालिकामा ७, बुद्धभूमि नगरपालिकामा ४ जना, मायादेवी गाउँपालिकामा २ जना र यशोधरा गाउँपालिकामा १ जनासहित ३७ रहेका छन् ।
आज थपिए सँगै जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७० पुगेका छ ।


खबर सबै
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा






प्रतिक्रिया