

नलिने भए लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरूले दशैं खर्च



कार्तिक ३, बुटवल
संघ र अन्य प्रदेशका जनप्रतिनिधिले चाडपर्व खर्च लिएको भन्दै आलोचना भइरहेको समयमा लुम्बिनी प्रदेशका जनप्रतिनिधिले भने चाडपर्व खर्च नलिने भएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै अहिलेसम्म जनप्रतिनिधिलाई चडपर्व खर्चको प्रबन्ध नगरेको भन्दै नलिएको समेत जनाउनुभएको छ।
उाँहले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म कुनै प्रकारको चाडपर्व खर्च (दशैं खर्च) नलिएको स्पष्ट पार्नुभएको छ । देशमा जनअपेक्षा अनुसार उत्तरदायी शासन व्यवस्था चाहिएको भन्दै लुम्बिनी सरकारले कोरोना संकटको बेला दशैं खर्च कसैले पनि नलिने निर्णय भएको जनाएको छ। लुम्बिनी सरकारले अब मागमा आधारमा भन्दा योजनाका आधारमा बजेट विनियोजन गरिने पनि उल्लेख गरेको छ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया