
बाणगंगा नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण

ई–साझाकुरा, कार्तिक २
बाणगंगा नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भाईरसको शंका लागेर नीजि स्तरबाट स्वाब जाँच गराएका मध्ये ३ जना पुरुष र १ जना महिलामा कोरोना देखिएको हो । वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार २ जना वित्तिय संस्थामा काम गर्ने कर्मचारी र चार नम्बर जितपुरमा रहेको बैँक प्रमुख १ जना रहेका छन् ।
वडा नम्बर २ का ३७ र ३४ बर्षिय पुरुष १ जनामा वडा नम्बर ७ का ३४ बर्षका पुरुष र वडा नम्बर ४ की ५० बर्षकी महिलामा कोरोना संक्रमण पृष्टि भएको हो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया