
वाणगंगामा थपिए ११ जना समुदाय स्तरका कोरोना संक्रमित , कहाँ कति हेर्नुहोस् ।

कार्तिक १, कपिलवस्तु
बाणगंगा नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत असोज २८ गते संकलन गरी पठाइएका १८ स्वाबमध्ये ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार सबैभन्दा धेरै वडा नम्बर १ मा ४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ
पौडेलका अनुसार वठा नम्बर ४ मा ७२, ३८, २३ र ७० बर्षका पुरुष, वडा नम्बर ३ मा २८ बर्षका १ पुरुष, ४ मा २९ वर्षका पुरुष र २४ वर्षकी महिला, वडा नम्बर ७ मा २५ बर्षिय युवतीमा , वडा नम्बर ८ मा ४३ वर्षका पुरुष, २४ वर्षिय महिला र ११ मा ५९ पुरुषमा कोरोना संक्रमण पृष्टि रहेको बताउनु भएको छ ।
थपिएका सबै कोरोना संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट आएका हुन् । यस्तै असोज ३० गते ३१ जनाको स्बाब संकलन गरी परीक्षणको लागि पठाइएको छ । आज थपिएकासंगै बाणगंगामा १८४ जना कोरोना संक्रमित पुगेका छन् जस मध्ये ३७ सक्रिय संक्रमित रहेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया