

आर टि ओ रोड देखी रमुवादह जाने सडक कालो पत्रे



कात्तिक १ कपिलवस्तु
आर टि ओ रोड देखी बिजगौरी स्कुल हुदै रमुवादह जाने सडक कालो पत्रे गर्ने काम सप्पन्न भएको छ ।
शिवराज नगरपालिका ९ को उत्तरी भेगमा पहिलोपटक आर टि ओ रोड देखी बिजगौरी स्कुल हुदै रमुवादह जाने सडक ६३० मिटर कालोपत्रे भएको हो। सडक कालोपत्रे भए संगै स्थानीय खुशी भएका छन् ।
स्थानीय निर्वाचन भएको ३ बर्ष बितिसक्दा पनि परिवर्तन को महसुस नगरेका स्थानीय यो सडक कालोपत्रे हुदा पहिलो पटक आफ्नै घर अघि सडक कालोपत्रे हुदा आफ्नो गाउ घरमा पनि बिकासको लहर चलेको हो कि भन्ने महसुस गर्दै आवतजावत मा सहज हुने भन्दै स्थानीयबासीले खुशी व्यक्त गरेका छन् । दिपाली निर्माण सेवाले जिम्मा पाएको आर टि ओ रोड देखी बिजगौरी स्कुल हुदै रमुवादह जाने सडक शिवराज नगरपालिकाको ३२ लाख ३० हजार लागतमा निर्माण सम्पन्न भएको हो


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया