

गुल्मीमा ट्याक्टर दुर्घटना,एकको मृत्यु



कात्तिक १ गुल्मी
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको मदाने गाउँपालिका वडा नं ७ टिमुरखर्कदेखि गिटी लोड गरी भनभने जाँदै गरेको लु ३ त ६८९६ नं को ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो।
गम्भीर घाइते भएका भनभनेका ४५ वर्षीय नेत्रबहादुर घर्तीकोे उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।
सोही दुर्घटनामा परी टाउकोमा चोट लागेर घाइते भएका नौ वर्षका आयुष घर्तीकोे तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक मदाने गाउँपालिका ७ बडाचौरका ४० वर्षीय लोकनाथ पन्थी प्रहरीको नियन्त्रणमा रहेका छन्।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया