

अभिभावकमा कोरोना देखिए पछि वाणगंगा माध्यमिक विद्यालयको एउटा कक्षा बन्द


ई–साझाकुरा, असोज २८
कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका ८ स्थित वाणगंगा माध्यमिक विद्यालयको एउटा कक्षाको पठनपाठन बन्द गरिएको छ । अभिभावकमा कोरोना संक्रमण पृष्टि भएपछि कक्षा १० को पठनपाठन आईतवार सम्मका लागि बन्द गरिएको विद्यालयका प्रधानध्यापक कुलराज पौडेलले ई–साझाकुरालाई जनाकारी दिनुभएको छ ।

ई–साझाकुरा सगँ बोल्दै प्रधानध्यापक पौडेलले भन्नुभयो आज कक्षा १० लाई सेनिटाईजर गरिएको र आईतबारबाट पुर्ण रुपमा कक्षा सञ्चालन हुने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो विद्यार्थीको उज्जव भविष्यको लागि स्वास्थ्यको सम्पुर्ण मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गरीएको बताउनु भएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया