

डोजर पल्टिँदा एक जनाको ज्यान गयो



असोज २६ रुकुम पश्चिम
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सडक खन्ने क्रममा डोजर पल्टिँदा एक जनाको ज्यान गएको छ । सडक खन्ने क्रममा स्थानीय वडा नं. ९ का ३७ वर्षीय दीपेन्द्र ओलीको ज्यान गएको प्रहरीले जनाएको छ ।
नविन कृष्ण कन्ट्रक्शन प्रालीकाे रा १ क ११३७ नम्बरको डोजरका चालक दीपक ओली भने घटनापछि भागेका छन् । घटनालगत्तै मृतक ओलीका आफन्तले आन्दोलन गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिबहादुर ओलीले बताउनुभयो ।
मृतकका आफन्तले अहिलेसम्म शव बुझेका छैनन् । दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने आफन्तको अडान छ । अहिले दुवै पक्षलाई बोलाएर छलफल भइरहेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने








प्रतिक्रिया