ई–सेवाले कपिलवस्तुको लागि माग गर्यो कर्मचारी

ई–साझाकुरा, असोज २५

कपिलवस्तु जिल्लाका लागि आधिकारीक ई–सेवा सेन्टर कपिलवस्तुले कर्मचारी माग गरेको छ । जिल्ला भित्र रही काम गर्ने सुचना निकाल्दै एक जना कर्मचारी माग गरेको छ । एरिया रिपिजेन्टिभ पदमा विज्ञापन खुलाएको जनाएको । सामान्य एस.एल.सि पास गरेकोले पनि अवसर पाउने ई–सेवाले जनाएको छ ।
हेर्नुहोस् यस्तो छ विज्ञापन

प्रतिक्रिया

खबर सबै