

करेन्ट लागेर युवकको मृत्यु



असोज २० रुपन्देही ।
रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नवलपरासी घर भई रुपन्देही तिलोत्तमा नगरपालिका–१ बस्ने ३० वर्षीय धर्मेदर सहनीको मृत्यु भएको हो ।
सोमबार दिउँसो अन्दाजी साढे १ जबेतिरको समयमा तिलोतमा नगरपालिका–९ कालीगण्डकी पथस्थित यज्ञमुर्ति बस्यालको घरमा मार्बल लगाउने क्रममा अचानक करेन्ट लागि सहनी घाइते भएका थिए ।
घाइते अवस्थामा क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
प्रहरी टोलीले घटनास्थल लासजाँच मुचुल्कालगायतका प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि ५ नम्बर प्रादेशिक अस्पताल बुटवल पठाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया