
भलवाडका एक पुरुषले गरे आत्महत्या

असोज १९ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा एक पुरुषले आत्महत्या गरेका छन् । भलवाडको पडरिया गाउँका ६८ वर्षिय छविलाल खड्काले आत्महत्या गरेका हुन । गयराती करिब १० बजे तिर उनले आत्महत्या गरेको जनाइएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पिपराबाट बिहान प्रहरी पुगेको छ भने यसविषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घरभित्रै कपडाको पासो लगाई झु्ण्डीएको अवस्थामा परिवारका सादस्यले देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति नै घटनास्थलमा पुगेको प्रहरीले आवस्यक मुचुल्का उठाई अनुसन्धानलाई अगाडि बढाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया