


अर्घाखाँचीको यात्रा : कतै सुन्दरता, कतै जोखिम (फोटो फिचर)



असोज १६ कपिलवस्तु
कपिलवस्तुको गोरुसिँगे–सन्धिखर्क सडकखण्ड अन्र्तगत अर्घाखाँची जिल्लाको यात्रा गर्दै हुनुहुन्छ भने, प्राकृतिक सुन्दरता सँगै जोखिम पनि यतिबेला उत्तिकै सामना गर्नुपर्छ । यसवर्ष निरन्तर परिरहेको वर्षाका कारण सयौँ स्थानमा सडक भासिएको छ भने पहिरो खेसेर सडक कतै हिलाम्य त कतै धुलाम्य छ । सडक माथिको भिर आफैमाथि खस्छ भन्ने डर अनि किनरको भाग भसिन्छ की भन्ने त्रास दुवैको सामना गर्दै सन्धिखर्क पुग्नुपर्ने स्थिति बनेको छ ।
आवस्यक मर्मत र विस्तार नहुँदा जिर्ण बनेको सडकको दुरावस्ताले यात्रामा बढो सावधानी अपनाउनुपर्ने अवस्था बनेको छ । ठाउँ ठाउँमा झरेका पहिरो र भासिन लागेका सडक किनारले ठूलो क्षेती गराउने संकेत पनि देखिन्छ ।
जोखिम सँगै सुन्दरता पनि उत्तिकै रमणिय छ । ठाउँठाउँमा भरिका खोँचबाट पछारिदै ठूलो आवाजमा बगेको झरनाहरुको मनोरम दृश्य र हरिय अनि अग्ला पाहाडका थुम्काहरुको दृश्य लोभलाग्दो देखिने गरेको छ ।
हेर्नुहोस तस्बिरमा ।



खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया